असल नेतृत्वमा हुनु पर्ने गुणहरु !!!!!

असल नेतृत्वमा हुनु पर्ने गुणहरु:-

नेतृत्व भनेको व्यक्ति विशेषको त्यो खुवी हो जसद्धारा उसले निर्दिष्ट गरेको लक्ष्य प्राप्त गर्नमा अरुलाई अभिप्रेरित, मार्गनिर्देशन वा प्रभावित पार्ने प्रयत्न गर्दछ ।

कुनै पनि संघ संस्थाले निर्दिष्ट गरेका उदेश्यहरु अपेक्षित रुपमा प्राप्त गर्नका लागि व्यवस्थापकीय कार्यहरु जस्तै योजना बनाउने, नीति एवं कार्यक्रमको तर्जुमा गर्ने, संगठन विस्तार गर्ने, निर्णय गर्ने, बजेट बनाउने, नियन्त्रण गर्ने आदिका निमित असल नेतृत्वको आवश्यकता हुन्छ । कुनै पनि संस्थाको सफलता र असफलता त्यसको नेतृत्वमा निर्भर रहेको हुन्छ । यदि नेतृत्व पक्षले संघ वा संस्थाको सही रुपमा नेतृत्व गर्न नसकेमा त्यो संस्थाले निर्दिष्ट गरेका कुनै पनि लक्ष्य हाँसिल गर्न सक्दैनन् ।

त्यसैले नेतृत्व लिने व्यक्तिमा निम्न गुणहरु हुन आवश्यक छ :

विश्वसनीयता

अठोट

सिर्जनशीलता

आत्म अनुशासन

क्षमतावान

दुरदर्शिता

प्रेरणादायी

चलाख

फराकिलो सोचाई

निष्पक्षता

साहसी

जिम्मेवारीपना

सहनशीलता

शान्त पन

अठोट

सिर्जनशीलता

होशियारीपना

विनम्रता

आत्म अनुशासन

ईच्छा शक्ति

नैतिकता

अभिभाकत्व

सहयोगी

लोकप्रियता

भिज्न सक्ने क्षमता

सामन्यतया नेतृत्वकर्ता यी माथिका गुणले भरिपूर्ण भएको हनुपर्दछ । यी मध्ये आफ्ना अनुयायीहरुलाई प्रभावित पार्ने आ-आफ्नै नेतृत्वशैली हुन्छन् । नेतृत्वशैली उसको भित्री ज्ञान (आत्मज्ञान), कुशलता तथा मनिवृतिमा निर्भर हुन्छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: